जी - २० आर्थिक मञ्च हो, राजनैतिक मञ्च होइन
2023-09-13 16:30:29cri
Share with:

 

सन् २००९ विश्व अर्थतन्त्र संकटबाट पुनरूत्थानतर्फ अघि बढ्ने महत्वपूर्ण अवधिमा सबै सदस्यले जी- २० को अन्तर्राष्ट्रिय र्थिक सहयोगको प्रमुख मञ्च निश्चित गरेका थिए। दश वर्षभन्दा लामो समय यता जी-२० ले अन्तर्राष्ट्रिय वित्त संकटको सामना गर्न विश्व र्थिक शासनको सुधारला नयाँ शक्ति र मका प्रदान गरेको छ। तर युक्रेन संकटदेखि अमेरिका लगायत पश्चिमा मुलुकले भूराजनीतिक संघर्षला जी – २० का सम्बद्ध एजेन्डामा पारेको छ जुन र्थिक विषयमा केन्द्रित अधिकांश मुलुकको चाहना विपरीत छ र जी - २० भित्र यसबारे धेरै मतभेद देखिएको छ।

 

  विदेशी मिडियाका अनुसार, अमेरिका लगायत पश्चिमा मुलुकले युक्रेन संकट ल्याएबाट यस पटकको जी-२०  मन्त्रीस्तरीय बैठकमा संयुक्त विज्ञप्ति जारी हुन पाएन। विश्लेषणका अनुसार, त्यसबाट यसै जी -२० का धेरैजसो एजेन्डामा भयंकर प्रभाव पारिएको छ, विभिन्न मुलुकबीचका दरारला बढाउने र विश्वको अर्थतन्त्रला राजनीतिकरण, औजारीकरण, शस्त्रीकरण बनाउनेबाहेक अरू कुनै पन सक्रिय उपलब्धी देखाइएको छैन साथै जी -२० को उद्देश्य विहीन भएर विश्वको र्थिक स्थितिला अरू बिगार्ने संभावना देखिन्छ।

  

यसै जी - २० शिखर सम्मेलन सुरू हुनुअघि मुख्य अन्तर्राष्ट्रिय संकटले चेतावनीको घण्टी बजाइसकेका छन्। इ.एम.एफका महाप्रबन्धक क्रिस्टालिना गलकियेभले व्यापार संकुचन र अवरोध बढ्दै जाँदा विश्वव्यापी आर्थिक वृद्धिमा ठूलो असर पर्ने उल्लेख गर्नुभयो। विश्व व्यापार संगठनका महाप्रबन्धक एन्गजी कुन्च इविलाले स्वतन्त्र र खुला व्यापार विपरीत अलग्गै मूल्य अस्थिरता, मुद्रास्फीतिको दबाब र कमजोर समग्र आर्थिक वृद्धिको सम्भावना निम्त्याउने दोहोर्याउनुभयो।

 

वास्तवमा सहभागी धेरै मुलुक र संगठनले साझेदारी सम्बन्धला बढाउने, अन्तर्राष्ट्रिय र्थिक तथा विकास क्षेत्रमा देखिने चुनतीको संयुक्त रूपमा सामना गर्ने विषयमा ठूलो अपेक्षा लिएका छन्। यसै शिखर सम्मेलनमा पारित “जी - २० नयाँ दिल्ली शिखर सम्मेलन घोषणा पत्र”मा जी - २० शिखर सम्मेलन अन्तर्राष्ट्रिय र्थिक सहयोगको मुख्य मञ्चको रूपमा रहने वचन दोहोर्याइएको छ। साथै यसै शिखर सम्मेलनको अवधिमा अफ्रिकी संघ जी -२० को औपचारिक सदस्य बनेको छ जसले विश्व शासनमा अफ्रिकी संघको अरू ठूलो भूमिका निर्वाह हुन मद्दत पुग्नेछ साथै विश्व शासनला पश्चिमा शासनबाट पश्चिमा तथा गैर-पश्चिमा संयुक्त शासनसम्म अघि बढ्न पनि सहयोग गर्नेछ।

 

विश्लेषण अनुसार, यदि भूराजनीतिक हस्तक्षेप नहुने हो भने विभिन्न पक्षबीच धेरै विषयबारे व्यापक सहमति हुनेछ। त्यसैले विभिन्न पक्षले विश्व र्थिक सहयोगको मुख्य मञ्चको रूपमा रहेको जी -२० को स्थानको संरक्षण गर्नुपर्छ तर हानी गर्ने होइन। अन्तर्राष्ट्रिय र्थिक सहयोग र विश्व र्थिक शासनमा जी -२० को दिशा फेर्नुहुँदैन, नभए कमजोर विश्व आर्थिक वृद्धिमा थप अस्थिरताको कारक बन्नेछ।