संयुक्त राष्ट्र संघीय वातावरणीय कार्यक्रमका कार्यकारी निर्देशकद्वारा सीएमजीलाई अन्तर्वार्ता
2023-09-16 16:47:07CRI
Share with:

हाल संयुक्त राष्ट्र संघीय वातावरण कार्यक्रमका कार्यकारी निर्देशक इन्गर आन्डर्सनले सीएमजीलाई अन्तर्वार्ता दिनुभएको छ।

 

उहाँले विश्वसमक्ष चरम मौसम बढे सँगै मानवजातिले जलवायु शासनमा भूराजनीतिक हस्तक्षेप हुन नदिने भन्दै बहुपक्षीयतावाद नै एक मात्र बाटो भएको कुरा दोहोर्याउनुभयो।

 

उहाँले स्वच्छ पानी र हरियो वन धन हो भन्ने राष्ट्राध्यक्ष सी चिनफिङको विचारको उच्च प्रशंसा गर्नुका साथै वातावरण संरक्षणको विश्व सहयोगमा चीनले मौलिक भूमिका निर्वाह गरेको मूल्याङ्कन गर्नुभयो।