सन् २०२३ शाङहाइ रोइङ सुरू
2023-09-17 16:25:34cri
Share with:

सेप्टेम्बर १६ तारिख सन् २०२३ शाङहाइ रोइङ ओपन प्रतियोगिता सुचौ नदीमा सुरू भएको छ। थाहा भएअनुसार, लगभग ७०० जना प्रतियोगितामा सहभागी हुनेछन् तीमध्ये क्याम्ब्रिज विश्वविद्यालय लगायतबाट आउका खेलाडीहरू संलग्न छन्।