हुपैका किसानहरू फसलमा व्यस्त
2023-09-17 16:28:02cri
Share with:

शरद ऋतु आएसँगै हुपै प्रान्तका किसानहरू धानको फसल भित्र्याउन निकै व्यस्त छन्। केही वर्षयता स्थानीय सरकारले कृषि पूर्वाधार, कृषि अनुदानलाई बढाएबाट स्थानीय कृषि आयात धेरै बढेको देखिएको छ।