विशाल फर्सी महोत्सव उरूमुछीमा
2023-09-17 16:29:39cri
Share with:

१६ तारिख सन् २०२३ उरूमुछी पहिलो विशाल फर्सी महोत्सव सुरू भएको छ जसबाट धेरै स्थानीय बासिन्दा र पर्यटकलाई आकर्षित गरिएको छ। महोत्सवमा विभिन्न क्षेत्रका ३० किसिमभन्दा बढी फर्सी देखाइएको छ।