चीन-आशियान एक्स्पोको पहिलो दिन निकै रामाइलो
2023-09-17 16:26:44cri
Share with:

 

सेप्टेम्बर १६ तारिख क्वाङसी प्रान्तीय नाननिङ नगरमा आयोजित २०औँ चीन-आशियान एक्स्पोले निकै धेरै दर्शकलाई आकर्षित गरेको छ।