सेप्टेम्बर १६ तारिख हाङचौ एशियाली खेलकुदग्राम खोलिएको छ। सोही दिन ग्राम शुभारम्भ समारोह एवम् चिनियाँ खेलकुद टोली स्वागत समारोह आयोजना गरिएको छ।