पहिलो प्रतिस्पर्धामा विजयी
2023-09-19 14:57:41CRI
Share with:

हाङचौ एशियाली खेलकुद समारोहको बीच भलिबल प्रतियोगिताअन्तर्गत पुरूषको प्रिलिमिनरी राउण्डमा वाङ येन वै र ली चेद्वारा गठित चिनियाँ समूहले प्यालेस्टाइनको प्रतिद्वन्दी टोलीलाई पराजित गरी विजय प्राप्त गरेको छ। योसँगै चिनियाँ प्रतिनिधि मण्डलले यस एशियाली खेलकुदको पहिलो प्रतियोगितामा विजय प्राप्त गरेको छ।