चिनियाँ मुक्केबाजी महिला
2023-09-19 20:38:34CRI
Share with:

सन् १९९० मा चीनको ह पै प्रान्तमा जन्मेकी चाङ वैलीको उचाइ १६३ सेन्टिमिटर मात्र छ। उहाँ चिनियाँ महिला मिश्रित मार्शल आर्ट एथलिट हुनुका साथै युएफसी पहिलो प्रतिस्पर्धीमा  चीनकी पहिलो च्याम्पियन हुनुहुन्छ। १२ वर्षको उमेरमा उशु विद्यालयमा भर्ना भएर उहाँले प्रत्येक दिन अथक प्रयास गर्नुभएको छ। २९ वर्षको उमेरमा उहाँले धेरैपटक गोल्डेन बेल्ट जितेर  चिनियाँ महिला मुक्केबाजीको सम्राट बन्नुभएको छ।