सन् २०२३ चीनको किसानको राम्रो बाली महोत्सव आयोजना हुने
2023-09-22 15:14:44CRI
Share with:

 

सेप्टेम्बर २३ तारिख चिनियाँ परम्परागत पात्रो अनुसार २४ वटा सौर्य अवधिमध्येको एक अर्थात् छ्यौ फन रहेको छ। यसै दिन छैठौँ चीनको किसानको राम्रो बाली महोत्सव पनि आयोजना गरिने छ। 

चीनको ग्रामीण क्षेत्रका फराकिलो भूभागमा गएर फलफूलको सुगन्धित बास्नासँगै राम्रो उन्नत अन्नबालीको अवलोकन गरौँ है त!