चिनियाँ राष्ट्राध्यक्ष सी र नेपालका प्रधानमन्त्री प्रचण्ड बीच भेटवार्ता हुँदै
2023-09-23 17:34:51CRI
Share with:

सेप्टेम्बर २३ को दिउँसो चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले १९औँ एशियाली खेलकूदप्रतियोगिताको उद्घाटन समारोहमा भाग लिनुका साथै औपचारिक भ्रमण गर्नुभएका नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग हाङचौमा भेटवार्ता गर्नुहुने छ।