हाङ्चौको सुन्दर उचन#नेपालीकोआँखामाएशियालीखेलकुद
2023-09-24 09:00:05CRI
Share with:

एसियाली खेलकुदको मुख्य मुकाम हाङ्चाउबाट डेढ घण्टा सवारी दूरीमा रहेको पर्यटकिय क्षेत्र उचन । यो वाटरटाउन इतिहास र आधुनिकता मिसिएर बनेको सुन्दर गन्तव्य हो ।

( भिडियो सौजन्य: नेपाली पत्रकार बिराट अनुपम )