खेलकुदको भव्य समारोह हो, शान्ति र साझा फाइदा पुर्याउने समारोह पनि हो
2023-09-28 15:03:58cri
Share with:

“हाङच एशियाली खेलकुदको उद्घाटन समारोह निकै विशेष छ, यसले अत्यन्तै भव्य वातावरण बनाएको छ।” सेप्टेम्बर २३ तारिख हाङच एशियाली खेलकुद भव्य रूपमा सुरू भएको छ। उद्घाटन समारोहमा नवीन सिर्जना र विज्ञान तथा प्रविधिको मिश्रणबाट नेपाल रे मिडिया ग्रुपका अध्यक्ष प्रकाश बाबु पडेलला अचम्मको अनुभव प्रदान गरिएको छ।

 

सुनलो सिजनमा एशियाका ४५ वटा मुलुक र क्षेत्रका १२ हजारभन्दा बढी खेलाडी हाङच पुगेर यस हरित, नवीन सिर्जना, एकता, सभ्यता भने समारोहमा संलग्न भएका छन्। नेपालले २५३ जना खेलाडी पठाएर २९ वटा प्रतियोगितामा भाग लिएका छन् भने सहभागी संख्यामा इतिहासमा सबैभन्दा बढी पुगेको छ। यस एशियाली खेलकुदमा नेपालको ध्यान त्यति मात्र होइन। नेपाली मिडियाका अनुसार, प्रचण्डले एशियाली खेल उद्घाटनमै चीनको भ्रमण गर्नला संयुक्त राष्ट्र संघका लागि नेपालका स्थायी प्रतिनिधि मण्डलले संयुक्त राष्ट्र संघको मुख्यालयमा प्रचण्डको सम्बोधन एक दिनअघि सार्न निवेदन दिएको थियो। त्यहाँ ७८औँ संयुक्त राष्ट्र संघीय महाधिवेशनमा सम्बोधन गरिसकेपछि सिधा अमेरिकाबाट हाङचतर्फ प्रस्थान गर्नुभएको थियो। चीनको साउथवेस्ट युनिभर्सिटी अफ पोलिटिकल साइन्स एन्ड लका प्राध्यापक छङ सीचुङको विचारमा प्रचण्डले एशियाली खेलकुदको अवधिमा चीनको भ्रमण पूरा गर्न निश्चित एजेन्डाको परिवर्तन गर्नुका साथै प्रधानमन्त्रीको निवासमा खेलाडीला विदाइ कार्यक्रमको योजना गर्नुभएको थियो जुन दुर्लभ देखिन्छ र खेलकुदमार्फत नेपाल र चीनका जनताबीच दान-प्रदानको मित्रवत् पूलको रचना गरी पसला घनिष्ठ बनाउने उहाँको शा पनि प्रतिबिम्बित भएको छ।

 

चीन र नेपाल बीच दत्य सम्बन्ध स्थापना भएको ६८ वर्षयता दु देशले पञ्चशील सिद्धान्तको धारमा ठूला-साना मुलुकबीच समानता र सहयोग गरी साझा फाइदा पुग्ने नमूना प्रदान गरेका छन्। सन् २०१९ मा चीनका राष्ट्राध्यक्ष सी चिनफिङले नेपालको राजकीय भ्रमण गर्दा दु देशका सम्बन्धला विकास र समृद्धि उन्मुख युगँयुगदेखि मैत्रीपूर्ण रणनीतिक सहयोगी साझेदारी सम्बन्धको स्तरमा उकास्नुभएको थियो। केही वर्षयता दु देशका उच्च तहबीच वत-जावत थुप्रै भएका छन् र दु पक्षले अन्तर्राष्ट्रिय र क्षेत्रीय मामिलामा घनिष्ठ समन्वय र सहयोग कायम राखिरहेका छन्। यसै हाङच वार्तामा दु देशका नेताले चीन-नेपाल सम्बन्धला अझै सुमधुर बनाउनुभएको छ। प्राध्यापक छङ सीचुङका अनुसार, समानता र साझा फाइदा नै चीन-नेपाल सम्बन्धको धार बनिसकेको छ र यस पटक दु पक्षबीचको वत-जावतबाट चीन-नेपाल सम्बन्ध ठूला-साना मुलुकबीच समान भएको नूमना फेरि देखाइएको छ।

 

प्रतिस्पर्धा बीच मनमन मिलेर शान्ति, सहअस्तित्व र साझा फाइदा नै सफल खेलकुद समारोहले समस्त मानव जातिला दिएको उपहार हो। दोस्रो विश्व युद्ध सकिएपछि एशियाली खेलकुद जन्मेको थियो। शान्तिको कारण एशियाली खेलकुद जन्मेको हो साथै विकास पनि भएको छ। दशँ वर्षयता एशियाली खेलकुदले एशियाको चमत्कारको साक्षी बनेको छ साथै चीनले शान्ति विकासको क्रममा एशियालगायत विश्वसँग मिल्न गरेको प्रयासको पनि रिकर्ड गरेको छ।

 

शा छ कि जल-पहाड जोडिएको र सँस्कृति मिलेको भाग्य समुदायको रूपमा रहेको एशियाले खेलकुदमार्फत शान्तिला अरू बढाउनसक्नेछ र छिमेकीसँग मेलमिलापयुक्त रूपमा बसेर पसी हितयुक्त नीतिमा अडिग रही विश्व शान्तिको निर्माता बन्नसक्नेछ। प्रधानमन्त्री प्रचण्डले भन्नुभएको झैँ एशिया उठ्दैछ, एकताको संरक्षण गर्नुपर्छ, जनता जनताबीच मिल्नुपर्छ, यसरी नै साझा र दीगो समृद्धि हुनसक्छ।