समयले सँगै बाटो काट्छ
2023-09-29 18:01:22CRI
Share with:

मध्य-शरद पर्वले पुनर्मिलन तथा मेलमिलापप्रति चिनियाँहरुको भावना बोकेको हुन्छ। त्यसमा परिवार तथा मातृभूमिप्रति चिनियाँहरुको माया रहन्छ। परम्परागत पर्वको उपलक्ष्यमा राष्ट्राध्यक्ष सी चिन फिङ सर्वसाधारणसँगै बसेर उनीहरुसँग कुराकानी गर्दै उनीहरुलाई शुभकामना दिएर उनीहरुसँगै परम्परागत चिनियाँ संस्कृतिको आकर्षणको अनुभव गर्नुहुन्छ।

 

परम्परागत पर्व विश्वमा बस्ने चिनियाँहरुलाई जोड्ने सांस्कृतिक योजक बनेको छ। परम्परागत संस्कृतिप्रति आत्म-विश्वासले चिनियाँहरुको मानसिक घरबारको निर्माण गरेको छ, जुन चिनियाँहरुको मनमा अझ गहन तथा निरन्तर शक्ति बनेको छ।