“छ्यौ श” पत्रिकामा राष्ट्राध्यक्ष सीको महत्त्वपूर्ण लेख “चिनियाँ शैलीको आधुनिकीकरणलाई अघि बढाउन अनेकन महत्त्वपूर्ण सम्बन्धहरु व्यवस्थित गर्नुपर्ने” छापिने
2023-09-30 17:01:56cri
Share with:

अक्टोबर १ तारिख प्रकाशित हुने १९औँ “छ्यौ श” पत्रिकामा राष्ट्राध्यक्ष सी चिनफिङको महत्त्वपूर्ण लेख “चिनियाँ शैलीको आधुनिकीकरणलाई अघि बढाउन अनेकन महत्त्वपूर्ण सम्बन्धहरु व्यवस्थित गर्नुपर्ने” छापिने छ।

 

यस लेखका अनुसार, चिनियाँ शैलीको आधुनिकीकरण एउटा विशाल परियोजना हो। त्यसलाई अघि बढाउनका लागि समग्र रुपमा व्यवस्थापन गर्नुपर्ने, राम्रोसँग योजना बनाउनुपर्ने र अनेकन महत्त्वपूर्ण सम्बन्धहरुको उचित रुपमा व्यवस्थित गर्नुपर्ने आवश्यकता छ।