पार्कमा ६ सय चालक रहित विमान(युएभी)को रमाइलो प्रदर्शन
2023-09-30 19:33:32cri
Share with:

मध्य शरद् पर्वको राति चीनको सछ्वान प्रान्तको छङ तु शहरको छङ ह्वा जिल्लामा अवस्थित पैहु पर्यावरणीय पार्कमा निकै भीड छ। किनकि त्यहाँ सन् २०२३ पूर्णिमा दिन अर्थात् ६ सयवटा चालक रहित विमान(युएभी)को रमाइलो सो देखाइएको छ।