चाडपर्वको उपलक्ष्यमा राष्ट्रिय झण्डाद्वारा पर्यटकको स्वागत
2023-09-30 19:34:39cri
Share with:

मध्य शरद् पर्व र राष्ट्रिय दिवस दुवै चाडपर्व मनाइने क्रममा चीनको हुपै प्रान्तको स्याङ याङ प्राचीन शहरमा राष्ट्रिय झण्डा फहराइएको विशाल दृश्य जताततै देख्न पाइन्छ।