हाङचौ एशियाली खेलकुदका चिन्ह वस्तुको धमाधम बिक्री
2023-10-01 19:05:01cri
Share with:

 

मध्य शरद् र राष्ट्रिय दिवसको लामो बिदामा हाङचौ एशियाली खेलकुद पनि रमाइलोसाथ भइरहेको छ। एशियाली खेलकुदका विभिन्न चिन्ह वस्तु पसलमा मानिसहरूको निकै भीड छ।