चालु वर्षको अक्टोबर १ तारिख जन गणतन्त्र चीन स्थापनाको ७४ औँ वार्षिकोत्सव पर्दछ। विभिन्न स्थानका जनताले आआफ्नो तरिकामार्फत मातृभूमिको माया र शुभकामना व्यक्त गरेका छन्।