जाकार्ता-बान्डुङ हाइस्पिड रेलवेइ संचालनमा
2023-10-02 19:12:20cri
Share with:

अक्टोबर २ तारिख इन्डोनेशियाका राष्ट्रपति जोको विडोडोले जाकार्तामा जाकार्ता-बान्डुङ हाइस्पिड रेलवेइ औपचारिक रूपमा संचालनमा ल्याइएको घोषणा गर्नुभएको छ।