भिडियो हेरेर सँग-सँगै रोमाञ्चक आनन्द लिनु सकिन्छ।
2023-10-02 17:12:25CRI
Share with:

मानववादी वृत्तचित्र " हाङ्चौ: अतीतदेखि भविष्यमा" अक्टोबर २ तारिख अनलाइन प्रसारण भएको छ। यो चलचित्रले हाङ्चौमा काम गर्ने र बसोबास गर्ने चिनियाँ र विदेशी व्यक्तित्वहरूमा केन्द्रित छ। भिडियो हेरेर सँग-सँगै रोमाञ्चक आनन्द लिनु सकिन्छ।