अक्टोबर ३ तारिख हाङचौ एशियाली खेलकुदको कायाकिंग फ्ल्याट वाटर महिला २०० मिटर एकल रोइङमा चिनियाँ खेलाडी लिन वनच्युनले स्वर्ण पदक पाएकी छिन्।