चीन कायाकिंग फ्ल्याट वाटर महिला २०० मिटर डबल रोइङमा स्वर्ण पदक
2023-10-03 19:01:52cri
Share with:

अक्टोबर ३ तारिख हाङचौ एशिया खेलकुदको कायाकिंग फ्ल्याट वाटर महिला २०० मिटर डबल रोइङमा चिनियाँ खेलाडी लिन वनच्युन र श्वाइ छाङवनले स्वर्ण पदक पाएका छन्।