अमेरिकी सिनेटको प्रतिनिधिमण्डलले चीनको भ्रमण गर्ने
2023-10-04 16:23:59cri
Share with:

चिनियाँ परराष्ट्रमन्त्रालयका प्रवक्ताले अमेरिकी सिनेटमा बहुमत रहेको दलका नेता चार्लस एलिस सुमरले सिनेट प्रतिनिधिमण्डलको नेतृत्व गरी चीन भ्रमणलाई चीनले स्वागत गर्नुका साथै यस भ्रमणमार्फत अमेरिकी सिनेटमा चीनको वस्तुगत बुझाइलाई बढाएर दुई देशका विधायकी एकाइबीचको संवादलाई अघि सारी चीन-अमेरिका सम्बन्धको विकासलाई सक्रियता बनाउन सक्ने आशा चीनले लिएको व्यक्त गर्नुभएको छ।

 

अक्टोबर ४ तारिख पैचिङमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ताले उक्त कुरा बताउनुभएको हो।