नवीनतामार्फत विकासको प्रवर्द्धन
2023-10-05 17:18:27CRI
Share with:

हाङ्चौ एक नवीन जीवन शक्तिले भरिएको शहर हो र डिजिटल अर्थतन्त्रको युगमा चम्किरहेको छ।  क्यानडाका निकले भिआर प्रविधि विकास गर्ने भिडियो टेक्नोलोजी कम्पनी चलाउँछन्। उनले चीनमा आफ्नो १५ वर्षको अवधिमा नवीन प्रविधिमा धेरै प्रगति देखेको बताए। चिनियाँहरू धेरै खुल्ला छन् र काम गर्ने उच्च प्रभावकारी तरिकाहरू खोज्दै छन्, जसले देशलाई प्राविधिक नविन व्यवसायको विकासको लागि उत्तम स्थान बनाउँछ।