काजाकिस्तानको रेशमी मार्ग
2023-10-05 16:47:05CRI
Share with:

कजाकस्तानी लोककथामा तिनीहरूका पुर्खाहरू पवित्र चरा "समरुक" द्वारा निस्केको सुनको अण्डाबाट जन्मिका थिए। पवित्र चराको स्वागत गर्ने  रूख कजाकिस्तानको राजधानी अस्तानामा अबस्थित छ। करिब दुई हजार वर्षअघिको प्राचिन रेशमी मार्ग यही भूमिबाट गुज्रिएको थियो।