चीनका धेरै ठाउँका रेलवे यात्रु प्रवाहको शिखरमा
2023-10-06 17:33:11cri
Share with:

अक्टोबर ६ तारिख चिनियाँ राष्ट्रिय दिवस बिदाको अन्तिम दिन हो। क्वाङ्चौ रेलवे समूहको तथ्याङ्क अनुसार राष्ट्रिय दिवसमा रेलवे यातायात सेप्टेम्बर २७ देखि सुरु भएको छ र अक्टोबर ८ सम्म समाप्त हुने छ। यात्रु प्रवाह अक्टोबर ५ र ६ मा शिखरमा हुन्छ।