एशिया खेलकुदको समापन समारोहमा ली छ्याङको उपस्थिति हुने
2023-10-06 16:30:54cri
Share with:

चीनको परराष्ट्रमन्त्रालयका प्रवक्ता वाङ वनपिछले चीनका प्रधानमन्त्री ली छ्याङले अक्टोबर ८ तारिखको हाङचौ १९औँ एशियाली खेलकुदको समापन समारोहमा उपस्थित हुनुका साथै समापन समारोहमा सहभागी विदेशी नेतालाई स्वागत र दुई पक्षीय कार्यक्रमको आयोजना गर्नुहुने जानकारी दिनुभएको छ।