इलेक्ट्रोनिक खेलको संसारमा "डिजिटल हाङचौ शहर"
2023-10-06 17:05:16CRI
Share with:

एक प्रसिद्ध ऐतिहासिक र सांस्कृतिक सहरका रूपमा हाङचौका ऐतिहासिक स्थलहरूको संरक्षण हाङचौको सम्पूर्ण समाजको सहमति भएको छ। हाङचौ मूल निवासी चाङ छाउ एक डिजाइनर हुनुहुन्छ र धेरै क्षेत्रमा काम गरेको अनुभव उहाँसँग छ। इलेक्ट्रोनिक खेलहरूमा शहरहरू पुन: निर्माण गर्नु उहाँको शौकहरू मध्ये एक हो। उहाँले हाङचौको शैलीलाई विभिन्न तरिकाले संसारलाई राम्रोसँग देखाउनका लागि इलेक्ट्रोनिक खेलको संसारमा "डिजिटल हाङचौ शहर" सिर्जना गर्नुभयो।