पुरानो शहर सिवाको पुनर्जन्म
2023-10-06 16:38:59CRI
Share with:

"म सिवालाई हेर्नको लागि सुनको झोला दिन चाहन्छु।" एक पुरानो मध्य एसियाली उखानले हजार वर्षसम्म पुरानो सहरको समृद्धि बताउँछ। सन् २०२२ मा चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले उज्वेकिस्तानको तेस्रो पटक भ्रमण गर्दा राष्ट्रपति मिर्जियोयेभलाई विशेष राष्ट्रिय उपहार प्रदान गर्नुभएको थियो। यो राष्ट्रिय उपहार भनेको चीन र उज्वेकिस्तानले पुरातन सहर खिवाको ऐतिहासिक र सांस्कृतिक अवशेषहरूको सानो नमूनाको संयुक्त रुपमा पुनर्स्थापित गर्नु हो।राष्ट्रिय उपहारको पछाडि चीन र उज्वेकिस्तानका सभ्यताहरू बीचको आदानप्रदानलाई बढावा दिने कथा छ।