ह काङ स्टील कम्पनी अर्थात् एच.बी. आई.एस(HBIS) र सर्बियाली स्टीलबीच एक ‘ह्यान्डशेक’
2023-10-07 16:58:04CRI
Share with:

देशको " बेल्ट एण्ड रोड" पहललाई प्रतिक्रिया दिन र आफ्नै व्यवसाय सञ्चालनको आवश्यकतालाई ध्यानमा राख्दै, ह काङ स्टील कम्पनी अर्थात एच.बी. आई.एस(HBIS)ले सर्बियाको स्मेदेरेभो स्टील प्लान्टसँग सहकार्य गर्ने निर्णय गरेको छ।