प्रधानमन्त्री प्रचण्डसँगको विशेष कुराकानी
2023-10-07 21:10:38CRI
Share with:

आज हामीले अन्तर्वार्ता लिएका पाहुना नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड हुनुहुन्छ। सन् २००८ मा पहिलो पटक गणतन्त्र नेपालको प्रधानमन्त्री बनेपछि उहाँको पहिलो विदेश यात्रा नै चीनबाट भएको थियो। त्यतिखेर उहाँले पैचिङ ओलम्पिकको समापन समारोहमा भाग लिनुभएको थियो। पन्ध्र वर्षपछि उहाँ तेस्रो पटक नेपालको प्रधानमन्त्री बन्नुभयो र हाङचौ एसियाली खेलकुदको उद्घाटन समारोहमा सहभागी हुन चीन आउनुभयो। उद्घाटन समारोह हेर्नुभएपछि उहाँलाई कस्तो लाग्यो? चीनको बारेमा के नयाँ अवलोकनहरू गर्नुभयो? भविष्यमा दुई देशहरूले संयुक्त रूपमा ट्रान्स हिमालयन त्रि-आयामिक अन्तरसम्बन्ध सञ्जालको निर्माणलाई प्रवर्द्धन गर्नका लागि उहाँको अपेक्षा के छ? आजको "विशेष अन्तवार्ता" मा यी जिज्ञासाको समाधान खोजौं।