सिरिया होम्स मिलिटरी एकेडेमीमा भएको आत्मघाती ड्रोन आक्रमणप्रति चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ताको भनाइ
2023-10-08 10:51:08cri
Share with:

अक्टुबर ५ तारिख सिरिया होम्स मिलिटरी एकेडेमीमा भएको त्मघाती ड्रोन क्रमणबाट हालसम्म ८० जनाको मृत्यु हुनुका साथै २०० भन्दा बढी घाइते भएका छन्।

यस घटनाप्रति चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ताले चीनले कुनै पनि तरिकाको हिंसात्मक तंकवादी गतिविधिको विरोध गर्ने जनाउँदै क्रमणमाथि कडा निन्दा गर्नुका साथै मृतकका परिवार र घाइतेलाई समवेदना व्यक्त गर्नुभएको छ।