चाइना मिडिया ग्रूप र "बेल्ट एण्ड रोड" सम्बद्ध मुलुकका मिडिया बीच सहयोगको नयाँ चरण सुरु
2023-10-09 14:34:14CRI
Share with:

सन् २०२३ अक्टोबर ९ तारिख चाइना मिडिया ग्रूप र "बेल्ट एण्ड रोड" सम्बद्ध मुलुकका मिडिया बीच सहयोगको नयाँ चरणको उद्घाटन समारोह पैचिङमा आयोजना भएको छ।