हाल चीनको हपै प्रान्तीय सिङथाइ शहरको विभिन्न क्षेत्र अन्नबाली फसल भित्र्याउने सिजनमा प्रवेश भएको छ। स्थानीय किसानहरूले अन्नबाली भित्र्याउन व्यस्त छन्।