कूटनीति तथा सुरक्षा नीतिसम्बन्धी युरोपेली संघका उच्च प्रतिनिधि बोरेलको चीन भ्रमण
2023-10-11 19:24:06CRI
Share with:

चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता वाङ वनपिनले अक्टोबर ११ तारिख चीनका परराष्ट्र मन्त्री वाङ यीको निमन्त्रणामा कूटनीति तथा सुरक्षा नीतिसम्बन्धी युरोपेली संघका उच्च प्रतिनिधि एवम् युरोपेली संघका उपाध्यक्ष जोसे बोरेलले  अक्टोबर १२ तारिखदेखि १४ तारिखसम्म चीनको भ्रमण गर्नुहुने, चीन-युरोप १२औं उच्चस्तरीय रणनीतिक वार्ताको आयोजना गर्नुहुने कुरा बताउनुभएको छ।