चीनका राष्ट्राध्यक्ष सी चिनफिङ तेस्रो ‘बेल्ट एण्ड रोड’ अन्तर्राष्ट्रिय सहयोग शिखर मञ्चमा सहभागी हुनुहुने
2023-10-11 10:28:47cri
Share with:

अक्टोबर ११ तारिख चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता ह्वा छुन यिङले बताउनु भएअनुसार, तेस्रो बेल्ट एण्ड रोड अन्तर्राष्ट्रिय सहयोग शिखर मञ्च अक्टोबर १७ र १८ तारिख पैचिङमा योजना हुने छ।

यस पटकको मञ्चमा उच्च गुणस्तरीय संयुक्त बेल्ट एण्ड रोडको निर्माण गर्ने, हातमा हात मिलाएर साझा विकास र समृद्धिलाई साकार तुल्याउने ला मुख्य विषयमा राखिएको छ। 

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले शिखर मञ्चला सम्बोधन गर्नुका साथै मञ्चकालागि उनुभएका अथितिहरूको सम्मानमा स्वागत भोजको योजना गर्नुहुने छ।