हाल शरद ऋतुमा रहेको छ। हुनान प्रान्तीय छाङ शा शहरको वैच गाउँमा रापिएको धान खेतीले फसल भित्र्याउने सिजनको स्वागत गरेको छ। स्थानीय किसानहरूले धान काट्न व्यस्त छन्।