चीन भारत २०औँ चरणको सेना कमाण्डर स्तरीय वार्ता आयोजित
2023-10-12 10:37:54cri
Share with:

अक्टोबर ९ तारिखदेखि १० तारिखसम्म चीन तथा भारतका सेनाले भारततिर मोर्दो/चुशुल मिटिङ प्वाइन्टमा २०औँ चरणको सेना कमाण्डर स्तरीय वार्ता योजना भएको छ।

दु पक्षले दुवैला स्वीकार हुने तरिकाबाट चीन भारत सीमाको पश्चिमी भागको समस्यामाथि सक्रिय, गहिरो र रचनात्मक दानप्रदान गरेका छन्।

दुई मुलुकका राष्ट्रानायकको नेतृत्वमा दुवै पक्षले सदिच्छापूर्ण तथा खुला रूपमा वैचारिक दानप्रदान गर्नुका साथै सैनिक र कुटनीतिक च्यानलबाट वार्तालाई कायम राखेर बाँकी समस्याको समाधान गर्ने स्वीकार गरेका छन्। यस अवधिमा दुवै पक्षले चीन भारत सीमाको शान्तिको संरक्षण गर्ने छन्।