एउटा श्वेतपत्र सार्वजनिक गरी चीनले संयुक्त‘बेल्ट एण्ड रोड’को निर्माणले विश्वलाई कसरी अझै राम्रो बनाएको व्याख्या
2023-10-12 10:06:37cri
Share with:

बेल्ट एण्ड रोडअन्तर्राष्ट्रिय शिखर मञ्च योजनाको अवसर पारेर चीनले एउटा श्वेतपत्र सार्वजनिक गरी स्पष्ट र सम्पूर्ण रूपमा संयुक्तबेल्ट एण्ड रोडको निर्माणको तिहासिक पृष्ठभूमि, विचारधारा, साकार तुल्याउने तरिका, अभ्यासको उपलब्धि र अर्थलाई व्याख्या गरेको छ। यसको चीनमा उद्गम भए तापनि विश्वसँग शेयर गरिने प्रस्तावले विश्वलाई अझै राम्रो कसरी बनाएको छ भन्ने कुरा उक्त श्वेतपत्रमा व्याख्या गरिएको छ।

सन् २०२३ को जुनसम्म चीनले पाँच महाद्वीपका १५० भन्दा बढी मुलुक तथा ३० भन्दा बढी अन्तर्राष्ट्रिय संगठनसँग २०० वटाबेल्ट एण्ड रोडसहयोगात्मक दस्तावेजमा हस्ताक्षर गरिसकेको श्वेतपत्रमा उल्लेख छ। उक्त श्वेतपत्रमा धेरै सम्बन्धित् तथ्यांक र उदाहरणसमेत दिइएको छः माल्दिभ्समा पहिलो समुद्रपार पुलको निर्माण गरिएको छ। इन्डोनेशिया उच्च गतिको रेलको युगमा प्रवेश भएको छ।

म्याकिन्से कम्पनीको अध्ययन प्रतिवेदनमा देखिएको छः अफ्रिकी चिनियाँ व्यवसायमा स्थानीय कर्मचारीले ८९ प्रतिशत भाग ओगटेको छ र यसले स्थानीय रोजगारीमा सुधार एको छ।

विश्व बैंकको अनुमानअनुसार, सन् २०३० सम्म संयुक्तबेल्ट एण्ड रोडको निर्माणसम्बन्धी लगानीबाट वरिपरिका मुलुकका लगभग ४ करोड जनसंख्या गरिबीबाट उम्किने छ।

चीनले अझ बढी मुलुक र अन्तर्राष्ट्रिय संगठनला संयुक्तबेल्ट एण्ड रोडको निर्माणमा संलग्न हुन ठूलो परिवारमा उन स्वागत गरेको छ। चीनले विश्वको दानप्रदान र दीगो विकासलाई संयुक्तरूपमा अघि बढाउन चाहेको छ।