सी चिनफिङ र उत्तरी म्यासेडोनियाका राष्ट्रपतिबीच आपसी दौत्य सम्बन्ध स्थापनाको ३०औं वार्षिकोत्सवमा बधाई आदानप्रदान
2023-10-12 16:16:36CRI
Share with:

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले अक्टोबर १२ तारिख उत्तरी म्यासेडोनियाका राष्ट्रपति स्टेभो पेन्डारोभस्कीले एक अर्कालाई बधाई सन्देश पठाएर दुई मुलुकको दौत्य सम्बन्ध स्थापना भएको ३०औं वार्षिकोत्सव मनाउनुभएको छ। 

सीले चीन र उत्तरी म्यासेडोनियाबीचको दौत्य सम्बन्ध स्थापना भएको तीस वर्षयता दुई पक्षको राजनीतिक पारस्परिक विश्वास निरन्तर रुपमा सबल भएको, दुई मुलुकले आधारभूत प्रबन्धको निर्माण, सभ्यताको पारस्परिक आदान-प्रदान, स्वास्थ्य क्षेत्रहरूमा प्रशस्त उपलब्धि हासिल गरेकोमा प्रशंसा गर्नुभयो।  

त्यस्तै पेन्डारोभस्कीले उत्तरी म्यासेडोनियाले चीनसँग सहयोग सबल पार्ने, साझा विकास बढाउने र दुई मुलुकका जनतालाई लाभ दिने आशा लिएको कुरा बताउनुभयो।