पर्यावरणीय शहर शाङ राउ
2023-10-13 16:31:40cri
Share with:

चीनको च्याङ सी प्रान्तमा पर्ने शाङ राउ शहर एक हजार तीन सय वर्षअघि पर्यटनको पवित्र स्थल थियो। शाङ राउ शहरले पर्यावरणीय पर्यटन, चिया खेती र प्रशोधनको विकास गरेको छ।