च्यौ च्याङ शहर
2023-10-13 16:30:36cri
Share with:

च्यौ च्याङ शहर चीनको च्याङ सी प्रान्तमा पर्दछ। च्यौ च्याङको दुई हजार दुई सय वर्षभन्दा बढीको इतिहास छ। चीनको पहिलो ठूलो नदी याङ सी नदीमध्येको १५२ किलोमिटर त्यहाँ बग्छ। प्राचीनकालमा धेरै गण्यमान्य व्यक्तिहरूले च्यौ च्याङको भ्रमण गरेका थिए। त्यसैले च्यौ च्याङसँग प्रशस्त ऐतिहासिक र साँस्कृतिक सम्पदा छ।