《समृद्धितर्फ जाने बाटो》:बाटोमा हातमा हात मिलाएर
2023-10-14 17:04:50CRI
Share with:

हाल बेल्ट एण्ड रोड नै सबैभन्दा लोकप्रिय अन्तर्राष्ट्रिय सार्वजनिक उत्पादन वस्तु र अन्तर्राष्ट्रिय सहयोग मञ्च बनेको छ जसले संसारका राष्ट्र तथा अन्तर्राष्ट्रिय संस्थाहरुलाई आकर्षित गरेको छ। भविष्य उन्मुख समृद्धितर्फ जाने यस बाटोले निरन्तर आविष्कार गर्दै छ। चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले बेल्ट एण्ड रोड अन्तर्राष्ट्रिय सहयोग शिखर मञ्चको स्वागत समारोहमा यसरी सम्बोधन गर्नभुएको छ, ‘मलाई विश्वास छ कि जबसम्म हामी एकले अर्कातर्फ जान्छौं , हामी अन्ततः सडकहरू जोडिने दिनको स्वागत गर्नसक्छौँ। मलाई विश्वास छ कि हाम्रो महाकार्य पुरानो रेशमी मार्ग जस्तै लामो समयको लागि बितिसकेको छ।