हजार वर्षको इतिहास रहेको पोर्सिलेन शहर
2023-10-15 15:44:29cri
Share with:

चीनको च्याङ सी प्रान्तीय चिङ तचन शहरमा दुई हजार वर्ष पुरानो पोर्सिलेनको इतिहास छ। चिङ तचन शहर पोर्सिलेनका कारण प्रसिद्ध बनेको थियो। हाल प्राचीन चिङ तचन शहरमा विशेष तरीकामार्फत नयाँ जीवन्त शक्ति देखिँदैछ।