《समृद्धितर्फ जाने बाटो》:मन र हातको मिलन
2023-10-15 20:10:13CRI
Share with:

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले जनताहरूबीचको आदान-प्रदान प्रस्तुत गर्नुभयो। यसले क्षेत्रीय सहयोगका लागि जनताको जग र समाजको जग बसालेको छ। दश वर्षयता चीनले साझा निर्माणमा सहभागी मुलुकहरूसँग मिलेर गरिबी उन्मूलन गरेको, रोजगारी बढाएको, खाद्य संकट शिथिल पारेको, सार्वजनिक स्वास्थ्य क्षेत्रको सहयोग गरेको छ।