विश्व खाद्यान्न दिवस- उताततै प्रचुर फसल भित्र्याउने दृश्य
2023-10-15 14:26:55CRI
Share with:

अक्टोबर १६ तारिख विश्व खाद्य दिवस हो। हाल शरद ऋतुको अन्नपात भित्र्याउने अवधि हो। चीनभरि व्यापक क्षेत्रमा कताकतै प्रचूर फसल भित्र्याउने खुशीयाली छाएको छ।

चीनमा शरद ऋतुको अन्नपात मुख्यतः धान, मकै, भटमास आदि छन्। चीनमा अन्नपात खेतीको क्षेत्रफल ८ करोड ७० लाख हेक्टर भन्दा बढी पुगेको छ।