छैटौं चीन अन्तर्राष्ट्रिय आयात एक्स्पो व्यापारिक समूहको लागि खुल्ला
2023-10-16 18:11:11cri
Share with:

 

अक्टोबर १६ तारिख छैटौं चीन अन्तर्राष्ट्रिय आयात एक्स्पोले व्यापारिक समूहको व्यावसायिक आगन्तुकहरूको लागि खुला गरेको छ। रिपोर्टका अनुसार, प्रदर्शनी हेर्नको लागि रिजर्भेसनहरू व्यापारिक समूहको व्यावसायिक आगन्तुकहरूका लागि मात्र खुला भएको छ र जसले छैटौं चीन अन्तर्राष्ट्रिय आयात एक्स्पोको आधिकारिक वेबसाइटमा दर्ता गर्नुपर्छ। सर्वसाधारणका लागि अझै खुला भएको छैन।