तेस्रो बेल्ट एन्ड रोड अन्तर्राष्ट्रिय सहयोग शिखर मञ्चको मिडिया केन्द्र संचालनमा
2023-10-16 15:11:36cri
Share with:

 

तेस्रो बेल्ट एन्ड रोड अन्तर्राष्ट्रिय सहयोग शिखर मञ्च अक्टोबर १७ र १८ तारिख दु दिन पैचिङमा योजना हुने भएको छ। यसै १६ तारिखदेखि मञ्चको मिडिया केन्द्र औपचारिक रूपमा संचालनमा एको छ।

 

बताएअनुसार, मञ्चकालागि लगभग ४००० जना चिनियाँ तथा विदेशी पत्रकारहरूको नाम दर्ता भएका छन्। तीमध्ये विदेशी पत्रकारको संख्या १२०० भन्दा बढी छ जसबाट बेल्ट एन्ड रोडमा अन्तर्राष्ट्रिय समुदायको उच्च नजर देखिएको छ।

 

मिडिया केन्द्रका प्रमुख ली ह्वाले मिडिया सेवाको विशेषताबारे जानकारी दिँदै भन्नुभयो: एक, विज्ञान तथा प्रविधिले एकीकृत प्रचारला सशक्त बनाउँछ यसरी नै १० वटा च्यानलका एचडी सार्वजनिक सूचनामा २० घण्टासम्म लगातार रेकर्डिङ गर्न सकिन्छ। दु, एट के अल्ट्रा उच्च परिभाषा अन्तरक्रियात्मक ठूलो स्क्रिनमार्फत् पैचिङको विकास उपलब्धिको अवलोकन गर्नसकिन्छ।

 

प्राप्त जानकारीअनुसार, मञ्चको अवधिमा विभिन्न विषयक पत्रकार सम्मेलनको योजना गरिने छ।