वल्लो शान्सीको चर्चित पुल सुन्दर अवलोकन अवधिमा प्रवेश
2023-10-16 15:14:47cri
Share with:

शरद ऋतुसँगै वल्लो शान्सी प्रान्तीय थाइ युन नगरमा अवस्थित थेनलुङशानको चर्चित पुल सबैभन्दा सुन्दर अवलोकन अवधिमा प्रवेश भएको छ।